५ आश्विन २०८१, शनिबार

Tag: लागुऔषध गाँजा

लागुऔषध गाँजा र ब्राउनसुगरसहित एकै दिन चार पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको हो । गोप्य सूचनाका