१ जेष्ठ २०८२, बुधबार

Tag: लगानी सम्मेलन

लगानी सम्मेलनका लागि ‘एकीकृत सुरक्षा योजना’

१४ चैत, काठमाडौँ । मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न शुक्रबारदेखि काठमाडौँमा शुरु हुने तेस्रो लगानी सम्मेलन २०७५ का लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको छ । सरकारले लिएको