२ कार्तिक २०८१, शुक्रबार

Tag: लक्ष्य पूरा हुँदैन

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षका लागि राखेको आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने भएको छ । आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेटले राखेको आर्थिक वृद्धिदरको लक्ष्य हासिल