७ मंसिर २०८१, शुक्रबार

Tag: लक्ष्मी पोखरेल

सन्तान साथमा नहुँदाको पीडा : ज्येष्ठ नागरिकलाई शुल्क तिरेर वृद्धाश्रममा बस्नुपर्ने बाध्यता

भादगाउँ । झापाकी लक्ष्मी पोखरेलको १२ वर्षको उमेरमा विवाह भयो तर विवाह भएको एक वर्षमै उहाँको श्रीमान्को मृत्यु भयो । विधुवा महिलाले दोस्रो विवाह गर्न नहुने तत्कालीन समाजको परम्परावादी सोचका कारण लक्ष्मी आमाबुबासँगै माइतीमा बस्दै आउनुभयो । उहाँलाई माइतीमा बस्दा