रुबी साहको हत्या आरोपित लक्ष्मण पासवानको मृत्यु
काठमाडौं । रुबीकुमारी साह सुडीको हत्या गरेको आरोपित लक्ष्मण पासवानको मृत्यु भएको छ । पासवानको आज साँझ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । आत्मदाहको प्रयास गरेका उनलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न