१२ आश्विन २०८१, शनिबार

Tag: रोल्पामा जन्मिएका

रोल्पामा जन्मिएका ६ महिला चिकित्सक सम्मानित

रोल्पा, २५ फागुन । रोल्पामा जन्मिएर चिकित्सा विज्ञान अध्ययन गरेका छ महिलालाई आज रोल्पामा सम्मान गरिएको छ । एक सय १०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा लिवाङमा आयोजित एक कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुने चिकित्सकमा सुनिल स्मृति