५ फाल्गुन २०८२, मंगलबार

Tag: रेनु दाहाल

भरतपुरमा रेनु दाहालको ३ हजार भन्दा बढीको अग्रता

भरतपुर । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेकी रेनु दाहालले ३ हजार १२६ मतले अग्रता लिएकी छन् । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी हुन् । दाहालले १५ हजार ५१३ मत