१ मंसिर २०८१, शनिबार

Tag: रूसी सेचेनोभ विश्वविद्यालय

रूसी सेचेनोभ विश्वविद्यालयद्वारा कोभिड–१९ खोपको क्लिनिकल परीक्षण सफल भएको दावी

मस्को, २८ असार । रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । “खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टी’का सवयम्सेवकमा परीक्षण भएको र यसको प्रयोग सुरक्षित भेटिएको छ,” इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन