९ चैत्र २०८२, सोमबार

Tag: रुविकुमारी साह

रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

चन्द्रपुर, रौतहट । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्कीले उक्त शव माधवनारायण नगरपालिका–२ माधोपुर माइत भएकी रुविकुमारी साहको रहेको जानकारी दिए