३ आश्विन २०८१, बिहीबार

Tag: रुवालुङ झरना

रुवालुङ झरना, झाक्रीवास गुफा … अवलोकन गर्न जाने कि !

खोटाङ, ११ पुस । भ्रमण वर्ष सन् २०२० को शुभारम्भ दिक्तेलबाट गरिएको छ । जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नम्बर १ द्वारा बिहीबार यहाँ आयोजित विशेष कार्यक्रमको जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय अध्यक्ष सीता सुन्दासले शुभारम्भ गर्दै खोटाङको पर्यटन प्रवद्र्धनमा