२२ भाद्र २०८१, शनिबार

Tag: रिट दायर

सर्वोच्चमा रिट दायर : संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधि सभा विघटन गर्ने कदम र वैकल्पिक सरकार गठनको दाबी खारेजविरुद्ध विपक्षी गठन्धन आज सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि