२ मंसिर २०८१, आइतबार

Tag: रिटको पेशी

परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेशी आज

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी आज बुधबार तोकिएको छ । हिजो मंगलबार अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्था बिना खड्काको शपथ गराइएको जिकिर गर्दै सपथ