४ आश्विन २०८१, शुक्रबार

Tag: रिजेन्सी

रिजेन्सी होटलको २५ वर्षमा प्रतिफल शून्य

१८ वैशाख, काठमाण्डौ ।  महालेखा परीक्षकको कार्यालयले नीतिगत एवं आर्थिक विषयमा अनियमितता गरेको भन्दै तारागाउँ विकास समितिका पदाधिकारीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको क्षेत्राधिकारमा रहेको ३०४ रोपनी जग्गा र घरमध्ये १५० रोपनी जग्गा र रु दुई करोड