काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपाले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उक्त पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज अघि सारेको एकताको प्रस्ताव अस्वीकार गरेको हो । आज शनिबार दिउँसो १ बजेदेखि काठमाडौंको