राष्ट्रिय वाणिज्य बैंकले ९ महिनामै कमायो ३ अर्ब बढी नाफा
१६ वैशाख, काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ३ अर्ब ८ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडमा सीमित नाफामा यो बैंकले ४९ प्रतिशतको हाराहारीमा