५ फाल्गुन २०८२, मंगलबार

Tag: राष्ट्रिय युवा संघ

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

पोखरा । सत्तारुढ दल नेकपा (एमाले) को निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतगणनाबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई हराउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट थेबेको प्यानलै