१५ असार २०८१, शनिबार

Tag: राष्ट्रिय मानव अधिकार आयोग

संवेदनशील हुन आयोगको आग्रह

२१ साउन, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बादी समुदायको आत्मसम्मानप्रति संवेदनशील हुन आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आइतबार विज्ञप्ति जारी गदै बादी समुदायको सम्मानपूर्वक बाँच्न पाउने हक र मानव अधिकारको निर्वाध उपभोगको प्रत्याभूतिका गराउन आग्रह गरेको हो