१ फाल्गुन २०८२, शुक्रबार

Tag: राष्ट्रिय पत्रकारिता दिवस

आज १०औँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि