काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु र साना उद्योगको विकास नगरी मुलुकको विकास हुन नसक्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशन र केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन