३ मंसिर २०८१, सोमबार

Tag: राष्ट्रपति घानी

तालिबान काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छोडे : स्थानीय सञ्चार माध्यम

काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाडेको बताइएको छ । विद्रोही तालिबान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाड्नुभएको स्थानीय सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता