राष्ट्रकवि माधव घिमिरेका नाममा २७ लाखको अक्षयकोष
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले रु २७ लाखको अक्षयकोष स्थापना भएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा शनिबार साँझ भएको बैठकले उक्त निर्णय गरेको हो । अक्षयकोषका लागि राष्ट्रकविकी