भरतपुर । नेकपा (एमाले) को अध्यक्षमा उम्मेदवारी दिएका नेता डा. भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन् । निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने