अनशनरत डा. केसी र अधिकारीको माग विधिसम्मत सम्बोधन हुन्छ : गृहमन्त्री थापा
२० असार, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लोकतान्त्रिक विधि र सुशासनमार्फत विद्यमान सबै समस्याको समाधान गरिने भन्दै अनशनरत डा. गोविन्द केसी र गंगामाया अधिकारीको मागलाई सम्बोधन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर केही सांसदले सरकारको