सभापतिमा साझा उम्मेदवार खोज्छौं : वरिष्ठ नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ । पौडेल समूहले आज पत्रकार सम्मेलन गर्दै वडा अधिवेशन सुरु हुनु अघिल्लो दिनसम्म पनि सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेको भन्दै सभापतिमा एउटै