१७ चैत्र २०८२, मंगलबार

Tag: रामचन्द्र पौडेल

पौडेललाई भेट्न देउवा पुगे बोहोराटार

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । प्रधानमन्त्री देउवाले पौडेललाई भेट्न उनकै निवास पुगेर भेटेका हुन् । स्रोतका अनुसार देउवा र पौडेलबीच पौडेल निवास बोहोराटारमा आज राती ९ बजेतिर भेट भएको