काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पनि छलफल अघि बढाएको छ । पौडेल समूहले शुक्रबार राजधानीको बसुन्धारास्थित दियालो फुडल्यान्डमा आगामी महाधिवेशनबारे रणनीतिक छलफल गरेको हो । पौडेलले नेतृत्व गरेको समूहमा मात्रै