वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीवारीमा निवासमा भएको छलफलमा आज बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । आज बिहानैदेखि आन्तरिक छलफलमा जुटेका उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार