३० जेष्ठ २०८२, शुक्रबार

Tag: रामचन्द्र पौडेल

गगनसहित केहि नेताहरु पुगे बोहोराटार, पौडेललाई सभापतिको उम्मेदवार बनाउने

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको संस्थापन इतर समूहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै सभापतिको उम्मेदवार बनाएर अघि बढ्नेबारे बोहोराटारमा छलफल भइरहेको छ। काँग्रेसका नेताहरु मिनेन्द्र रिजाल, महेश आचार्य, गगनकुमार थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरु शुक्रबार बिहान पौडेल भेट्न