२० असार २०८१, बिहिबार

Tag: रामचन्द्र पौडेल

प्रधानमन्त्रीविरुद्ध नेता रामचन्द्र पौडेल खनिए यसरि, हटाउनको लागि यस्तो रणनीति

पर्वत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभएको छ । सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसद्माथि हुने हमलाको