१६ असार २०८१, आइतबार

Tag: रामचन्द्र पौडेल

पौडेल समूहलाई गण्डकी प्रदेशको उम्मेदवार तोक्न सकस, देउवा समूहवाट जोशी

कास्की । सत्तारुढ दल नेपाली काँग्रेसको गण्डकी प्रदेशमा रामचन्द्र पौडेल पक्षले आफ्नो उम्मेदवार तय गर्न सकेको छैन । स्रोतका अनुसार संस्थापन पक्षले उम्मेदवार छनौट गरिसक्दा समेत पौडेल पक्षले उम्मेदवार तय गर्न सकेको छैन । एक नेताका अनुसार पौडेल पक्षबाट ५