७ असार २०८१, शुक्रबार

Tag: रामचन्द्र पौडेल

वरिष्ठ नेता पौडेलले बोलाए जिल्ला सभापतिको भेला

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूलाई बोलाएका छन् । एक नेताका अनुसार भेला शुक्रबार बिहान ९ बजे काठमाडौंमा हुने छ । १४औँ महाधिवेशनपछि गुटगत भेलामा सहभागी नभएका पौडेलले महाधिवेशनको चार महिनापछि जिल्ला सभापतिहरूलाई डाकेका