३१ जेष्ठ २०८२, शनिबार

Tag: रामचन्द्र पौडेल

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाई भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेकी गणतन्त्र इजिप्टकी राजदूत नोहा हम्दी अहमेद एलजेब्लीले आज बिदाई भेट गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध