काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको बुधबारको निर्णयलाई फागुन २८ को निरन्तरता भनेकी छन् । समाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उनले बुधबारको निर्णयबाट कोही भ्रममा नपर्नसमेत सचेत गराएकी छन् । “पुरानै प्रोडक्टमा नयाँ र्यापर मात्र लगाएको हो ।