२२ भाद्र २०८१, शनिबार

Tag: राप्रपा नेपाल

कमल थापाको पार्टी राप्रपा नेपालको चुनाव चिन्ह `तिर´

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह `तिर´। बनाएको बनाएका छन् । पार्टी अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत पार्टीको चुनाव चिन्ह ‘तिर’लाई सार्वजनिक गरेका हुन् । अध्यक्ष थापाले लेखेका छन्, “राप्रपा नेपालको चुनाव चिन्ह ‘तिर’, सनातन संस्कृति एवं