काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएका कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अव बोकेर नहिँड्ने निष्कर्ष निकालेका छन् । आज बिहान दरवारमार्गस्थित याक एन्ड यति होटेलबाट भएको आफ्नो समूहको प्रारम्भिक समीक्षा बैठकले यस्तो निष्कर्ष निकालेको हो । राप्रपा एकता