थापाले लिङ्देनलाई पत्र लेख्दै निर्मल निवासको हस्तक्षेपबारे छानबिनको माग
काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर राप्रपाको महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपको वारेमा छानबिन गर्न माग गरेका छन् । थापाले लिङ्देनलाई चारबुँदे पत्र पठाउँदै राप्रपाको चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेपको भएकोले निर्मल निवासबाट कोही पनि