काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अनिलकेशरी शाह र सुमना श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । रास्वपाको आज आइतबारको केन्द्रीय समिति बैठकले प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । यसैगरी रास्वपाकी सहमहामन्त्री पदबाट सुमना