कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु एक करोड ७१ लाख ३५ हजार बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा रु ३५ करोड ६७ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो