२९ असार २०८२, आइतबार

Tag: राजस्व सङ्कलन

धरहराबाट करिब ५ करोड राजस्व सङ्कलन

काठमाडौँ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतहासिक धरहराबाट रु ४ करोड ८३ लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ । गत मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा रु ४