काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाणित भए आफू राजनीति छोड्न तयार रहेको स्पष्ट पारेका छन् । आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक अवरोध भएपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री