६ मंसिर २०८१, बिहीबार

Tag: राजधानीको उत्तरपूर्वी भेग

काठमाडौँको शङ्खरापुरमा कांग्रेस र माओवादीका वडाध्यक्ष निर्वाचित

काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वेदनारायण (बाबुराम) दङ्गाल र वडा नं ९ मा नेपाली कांग्रेसबाट सहदेव श्रेष्ठ निर्वाचित भएका छन्