९ असार २०८१, आइतबार

Tag: राउटे

राउटे समुदायको फेरिँदो जीवनशैली

३० साउन, दैलेख । गत बिहीबार मध्याह्न १२ बजे एक टोली राउटे बस्तीमा पुग्यो । जिल्लाबाट गएको टोली समुदायमा पुग्दा नपुग्दै समुदायका मुखिया सूर्यनारायण शाहीले भनिहाले “गाउँपालिकाको अध्यक्ष मेरो मीत हुन्, उनीसँग कुरा गर्नुछ, फोन लगाइदिनुस् ।” टोलीसँंगै गएका अधिकारकर्मी