चर्चित पत्रकार रवी लामिछाने र रवीन्द्र मिश्र यतिठुलो कार्यक्रममा सहभागी हुँदै
काठमाडौं । चर्चित पत्रकार रवी लामिछाने एक कार्यक्रममा सहभागी हुने भएका छन्। पत्रकार लामिछाने हर्कपुर गैंडाकोटका आयोजित फाइनप्रिन्ट फिभरमा म ‘राजनीतिसँगै राजकाज’विषयमा रवीन्द्र मिश्रसँग संवाद गर्न सहभागी हुने भएका छन् । पत्रकार लामिछानेले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्,