रवीन्द्र मिश्र तीन लाख धरौटी बुझाएर छुटे
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटी बुझाएर छुटेका छन् । काठमाडौँ जिल्ला अदालतले वरिष्ठ उपाध्यक्ष मिश्रलाई तीन लाख धरौटीमा आज छाड्न आदेश दिएपछि उनी सो रकम बुझाएर छुटेका हुन् । काठमाडौँ जिल्ला