डीएसपीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली
काठमाडौं, ३१ असार । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक डीएसपी रमेशबहादुर सिंहको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको छ । उनीविरुद्ध नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ