४ आश्विन २०८१, शुक्रबार

Tag: रमाइला माछा

भ्रमण वर्षः तालपोखराका रमाइला माछा

तानसेन, १६ माघ । पाल्पा, रामपुरमा रहेको तालपोखरामा माछा हेर्नकै लागि पर्यटक आउने गरेका छन् । मानिसले नै निर्माण गरेको कृत्रिम ताल, तालका बीचमा रहेको मन्दिर, उद्यान तथा मोबाइलबाट तस्वीर खिंच्ने स्थल तथा डुङ्गामा शयर गर्नका लागि तालपोखरामा आउने पर्यटकको