१२ आश्विन २०८१, शनिबार

Tag: रजनी बडुवाल

कर्णाली किनारमा रजनीको शव फेला

कर्णाली । आठबीस नगरपालिका-३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हामफालेका थिए । रजनीको शव मङ्गलबार दैलेख