एजेन्सी, इंडिया टुडेले गरेको सर्भे अनुसार, भारतमा जीवनसाथीसँग भएको बेला पनि अधिकांश मानिस तनावमा रहने गरेका छन् । उनीहरुलाई कार्यालयको तनावले सताएको हुन्छ । सर्भेका अनुसार बैंगलोरमा ४२ दशमलव ९ प्रतिशत मानिस सेक्सको समयमा पनि तनावमा हुन्छन् । बैंगलोरमा ६०