२ कार्तिक २०८१, शुक्रबार

Tag: यो वर्ष नेपाल

विश्व बैंकको प्रक्षेपण : यो वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने

काठमाडौँ । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।