२५ करोड बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका व्यक्ति सार्वजनिक
काठमाडौँ । २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित पक्राउ परेकालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १